मुख्य खबर

भारत-चीन भ्रमणदेखि विपिन जोशीको मुद्दासम्म : कस्तो रहयो परराष्ट्र मन्त्रीको एक वर्ष ?

काठमाडौँ : परराष्ट्र मन्त्री आरजु राणा देउवाले मन्त्रालय सम्हालेको बर्षदिन पुगेको उपलक्ष्यमा आफूले गरेका कामहरूको विवरण सार्वजनिक गरेकी छन् । मन्त्री राणाले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको परराष्ट्रमन्त्रीमा नियुक्त भएयता मन्त्रालय मार्फत भएका कामहरूको