मुख्य खबर

ओली, देउवा, प्रचण्डसहित शीर्ष नेताको राहदानी रोक्का गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले जेन–जी आन्दोलनको दमनमा संलग्न र सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने तयारी थालेको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले यसबारे मन्त्रिपरिषद् स्तरमा छलफल अघि बढाएको हो।  निवर्तमान प्रधानमन्त्री केपी शर्मा