मुख्य खबर

जेनजी आन्दोलनका कारण अबरुद्ध इटहरीका विभिन्न वडाको सेवा अस्थायी रूपमा सुचारु

  इटहरी । जेनजी आन्दोलनका नाममा गत भदौ २३ र २४ गते इटहरीमा भएको प्रदर्शन र आन्दोलनका कारण प्रभावित भएका वडाहरूको सेवा उपमहानगरपालिकाले अस्थायी रूपमा अन्य वडाबाट उपलब्ध गराउने व्यवस्था मिलाएको छ। शुक्रबार सार्वजनिक गरिएको सूचनामा नगरपालिकाले