मुख्य खबर

पूर्वराष्ट्रपति भण्डारी जेनजी प्रदर्शनका घाइते भेट्न अस्पताल जाँदै

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालै सम्पन्न जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूलाई भेट्ने भएकी छन् । गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भई नेपाल प्रहरी अस्पतालमा उपचाररत रहेका व्यक्तिहरूको स्वास्थ्य