समाचार

सुनसरीमा चारवटा निर्वाचन अधिकृतको कार्यालय स्थापना

धरान : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सुनसरीको मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत इनरुवा स्थित शिक्षा तालिम केन्द्रमा स्थापना गरिएको छ