समाचार

निर्वाचन आयोगमा कडा सुरक्षा : गगन थापा पक्ष खुसीयालीमा, देउवा पक्ष आन्दोलनमा

काठमाडौँ : निर्वाचन आयोग परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबार निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक घोषणा गरेपछि सम्भावित घटना हुन नदिन सुरक्षा व्यवस्था कडा बनाइएको हो । यसअघि कांग्रेसका दुवै पक्ष