समाचार

अनेरास्ववियु अध्यक्षमा डा. सुजन कडरिया विजयी, महासचिवमा दीपक धामी

काठमाडौं : अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि कीर्तिपुरमा सम्पन्न महाधिवेशनबाट डा.सुजन कडरिया अध्यक्षमा निर्वाचित भएका छन्। प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरियाले अध्यक्ष पद जितेका हुन्। विद्युतीय मतदानमार्फत सम्पन्न निर्वाचनमा कडरियाले ७३२ मत प्राप्त