राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्कीले पुष्पगुच्छा अर्पण
काठमाडौँ : पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरेका छन्। राष्ट्रपति पौडेलले सिंहदरबारको पश्चिमद्वार तर्फ रहेको पृथ्वीनारायण शाहको सालिक रहेको चोकमा आयोजित विशेष समारोहमा राष्ट्रनिर्माता शाहप्रति
युनिकोड
मिति रूपान्तरण