मन्त्री फेर्न देउवासँग छलफल गर्दै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री हेरेफेरको तयारी गरेका छन् । त्यसका लागि उनले आज सत्ता साझेदार नेपाली कांग्रेससँग छलफल गर्दैछन् । आज प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका
युनिकोड
मिति रूपान्तरण