Thursday, November 30, 2023
Pradeskhabar
  • हाेमपेज
  • समाचार
  • प्रदेश खबर
    • काेसी
    • मधेश
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मुख्य खबर
  • राजनीति
  • निर्वाचन
  • विचार
  • मनाेरञ्जन
  • अर्थ
  • अन्य
    • खेलकुद
    • सफलताकाे कथा
    • शिक्षालय
    • मनाेरञ्जन
    • स्वास्थ्य/जीवनशैली
    • राेचक
    • विदेश
    • साहित्य
No Result
View All Result
Pradeskhabar
  • हाेमपेज
  • समाचार
  • प्रदेश खबर
    • काेसी
    • मधेश
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मुख्य खबर
  • राजनीति
  • निर्वाचन
  • विचार
  • मनाेरञ्जन
  • अर्थ
  • अन्य
    • खेलकुद
    • सफलताकाे कथा
    • शिक्षालय
    • मनाेरञ्जन
    • स्वास्थ्य/जीवनशैली
    • राेचक
    • विदेश
    • साहित्य
No Result
View All Result
Pradeskhabar
Home मुख्य खबर

छठले मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन तथा आपसि सद्भाव बढाउने राष्ट्रपति पौडेलको विस्वास

प्रदेश खबर by प्रदेश खबर
प्रकाशित मिति : २०८० मंसिर ३, ८:०२ बिहान
in मुख्य खबर, राजनीति
छठले मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन तथा आपसि सद्भाव बढाउने राष्ट्रपति पौडेलको विस्वास
66
SHARES
Share on FacebookShare on TwitterShare on Whatsapp
ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा शुभकामना दिएका छन् ।
उनले नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न छठले प्रेरणा प्रदान गर्ने विश्वास जनाएका छन् ।
प्रकृतिको पूजा गरिने छठ पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने उनले शुभकामना सन्देशमा भनेका छन् ।
यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पनि शुभकामना दिएका छन् ।
उनले छठपर्वबाट सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वचन र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार हुने उल्लेख गरेका छन् ।
सभामुख देवराज घिमिरेले सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने नेपालीहरूको महान् पर्व छठको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा शुभकामना दिएका छन् ।
त्यस्तै राजनीतिक दलहरुले पनि विज्ञप्तिमार्फत छठ पर्वको शुभकामना व्यक्त गरेका छन् ।
सूर्य देवता र छठीमाताको पूजाअर्चना गर्नु छठ पर्वको मुख्य विशेषता हो । यो पर्वमा सूर्यको उपासना तथा व्रत बसी रातभर खोला तथा पोखरीको किनारमा जाग्राम गरेर हर्षोल्लासका साथ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्व मनाइन्छ ।
खासगरी तराई तथा मधेस क्षेत्रमा मनाइने छठपर्व पछिल्लो समय काठमाडौं उपत्यकालगायत पहाडी तथा हिमाली जिल्लामा समेत सूर्यदेवता र छठीमाताको पूजाअर्चना गर्दै श्रद्धा एवं भक्तिपूर्वक मनाउने चलन बढ्दै गएको छ ।
विधिपूर्वक छठको व्रत सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

ADVERTISEMENT
Previous Post

करोडौँ रकम उठाएर भागेका सरदार पक्राउ

Next Post

काश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानले वृहत वंशावली प्रकाशन गर्ने, गभर्नरलाई बोलाउने तयारी

Related Posts

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by प्रदेश खबर
प्रकाशित मिति : २०८० मंसिर १४, १०:११ मध्यान्ह
प्रजातन्त्र सेनानी पूर्णानन्दका परिवारलाई राष्ट्रपतिको समवेदना सन्देश
काेसी

प्रजातन्त्र सेनानी पूर्णानन्दका परिवारलाई राष्ट्रपतिको समवेदना सन्देश

by प्रदेश खबर
प्रकाशित मिति : २०८० मंसिर १४, १०:०३ मध्यान्ह
मोरङको उर्लाबारीमा ट्रकको ठक्करबाट ९ वटा सवारीसाधनमा क्षति, २ जना घाइते
काेसी

मोरङको उर्लाबारीमा ट्रकको ठक्करबाट ९ वटा सवारीसाधनमा क्षति, २ जना घाइते

by प्रदेश खबर
प्रकाशित मिति : २०८० मंसिर १४, ९:२४ मध्यान्ह
नक्कली भुटानी शरणार्थी प्रकरणमा सुनुवाइ सकियो, भोलि आदेश
मुख्य खबर

नक्कली भुटानी शरणार्थी प्रकरणमा सुनुवाइ सकियो, भोलि आदेश

by प्रदेश खबर
प्रकाशित मिति : २०८० मंसिर १४, ९:१८ मध्यान्ह
झापाको शिवसताक्षीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
काेसी

झापाको शिवसताक्षीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

by प्रदेश खबर
प्रकाशित मिति : २०८० मंसिर १४, ९:०२ मध्यान्ह
संसदलाई प्रभावकारी र नतिजामुखी बनाउन मुख्यमन्त्री कार्कीको आग्रह
अर्थ

दूध उत्पादक कृषकका समस्या समाधान गरिने

by प्रदेश खबर
प्रकाशित मिति : २०८० मंसिर १४, ८:२९ मध्यान्ह

Discussion about this post

ADVERTISEMENT
ADVERTISEMENT

बढी पढिएकाे

  • राष्ट्रिय गौरवको आयोजना गुमाउँदै धरान

    राष्ट्रिय गौरवको आयोजना गुमाउँदै धरान

    8209 shares
    Share 3284 Tweet 2052
  • झापाका उत्कृष्ट १० संस्थागत विद्यालयहरु

    2929 shares
    Share 1172 Tweet 732
  • धरानमा दुई करोड ठगेर सपना राई फरार, ‘आकर्षक ब्याज’को लोभमा यसरी फसे सर्वसाधारण

    1932 shares
    Share 773 Tweet 483
  • अभिभावक र विद्यार्थीको ध्यान तान्दै इटहरीका विद्यालय

    893 shares
    Share 357 Tweet 223
  • श्रमदानमा काम गर्ने मजदुर ४ दिनदेखि आइसियुमा, मेयर हर्क साम्पाङको बेवास्ता

    777 shares
    Share 311 Tweet 194
  • विद्यालय गएका छोरा जब अस्पतालमा सिकिस्त भेटिए….

    692 shares
    Share 277 Tweet 173
  • अम्बे सहकारी इटहरीका अध्यक्ष फणीन्द्र मगर सहित चार सञ्चालक पक्राउ

    597 shares
    Share 239 Tweet 149
  • उत्कृष्ट विद्यालयतिर अभिभावक र विद्यार्थीको आकर्षण

    582 shares
    Share 233 Tweet 146
  • अख्तियारी नाघेर नगर प्रमुखले सोधे वडाध्यक्षलाई स्पष्टिकरण, आफैले स्थागित गरेको बैठकमा वडाध्यक्षलाई दोष

    574 shares
    Share 230 Tweet 144
  • यस कारण बलियो छ मुख्यमन्त्रीमा केदार कार्कीको दाबी

    552 shares
    Share 221 Tweet 138
ADVERTISEMENT

नयन एडभरटाइजिङ मिडिया प्रा.लि.द्वारा सञ्चालित

सम्पर्क

प्रधान कार्यालय : इटहरी ६, सुनसरी, कोशी प्रदेश
शाखा कार्यालय : ललितपुर २७, सुनाकाेठी, बागमती प्रदेश
मोबाइल : ९८५१०५१९९६,९८५२०४८९९६७
इमेल : khabarprades@gmail.com
पान नं. : ६०६८०४३५६

हाम्राे टिम

अध्यक्ष/सम्पादक : पवन अधिकारी
मुख्य संवाददाता : मनाेज दाहाल
संवाददाता : गंगादेवी गाैतम

प्रेस काउन्सिल सूचीकरण नम्वर : ३७२४/२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३७३६/२०७९/०८०

© Nayan Advertising Media Pvt. Ltd 2022 । Design by : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • प्रदेश खबर
    • काेसी
    • मधेश
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मुख्य खबर
  • राजनीति
  • निर्वाचन
  • विचार
  • मनाेरञ्जन
  • अर्थ
  • अन्य
    • खेलकुद
    • सफलताकाे कथा
    • शिक्षालय
    • मनाेरञ्जन
    • स्वास्थ्य/जीवनशैली
    • राेचक
    • विदेश
    • साहित्य

© Nayan Advertising Media Pvt. Ltd 2022 । Design by : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist