बर्दिवासमा डिजिटल पेन्ट्सको स्मार्ट डिलर उद्घाटन
इटहरी । महोत्तरीको बर्दिवास स्थित सिन्धुली रोडमा डिजिटल पेन्ट्सको स्मार्ट डिलर "निर्माण सप्लायर्स" को औपचारिक शुभारम्भ भएको छ। बिहिबार एक विशेष कार्यक्रमको बीचमा उद्घाटन गरिएको छ । निर्माण सप्लायर्सका सञ्चालक अनुसार यो डिलरले बर्दिवास र आसपासका ग्रामीण