कोशीटप्पुमा देखिन थाले पाहुना चरा
विराटनगर : सुनसरीको कुशहास्थित कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा पाहुना चराहरु देखिन थालेका छन् । हिउँदयाम प्रारम्भ भएसँगै पाहुना चराहरु विचरणका लागि आउने गरेको आरक्षणका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिए । उनका अनुसार सिमसार
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर