जनकपुरका मेयरका काकाको चक्कु प्रहार गरेर हत्या गर्ने व्यक्ति पक्राउ
जनकपुर । गत बुधवार जनकपुरधाममा ६५ वर्षीय वासुदेव प्रसाद साहलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनकै ज्वाँई ५५ वर्षीय बेचन महासेठ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले बुधवार पत्रकार सम्मेलनमार्फत महासेठलाई सार्वजनिक गरेको