नयाँ शिक्षामन्त्रीसँगै केशरमहलमा देखिएको फरक दृष्य
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सोमबार कार्यभार सम्हाल्दा केशरमहलस्थित मन्त्रालयमा भिन्नै दृष्य देखियो। सामान्यतया मन्त्री पदबहालीका दिन खादा, माला र फूलको भीड हुने गर्छ तर मन्त्री पुनले सामाजिक सञ्जालमार्फत आफूलाई “खादा लिएर नआउन”