अर्थ

सबै वस्तुमा एमआरपी अनिवार्य गर्ने निर्णयप्रति व्यवसायीको आपत्ति, पुनर्विचारको माग

प्रमिला कार्की काठमाडौँ : सरकारले सम्पूर्ण उत्पादन तथा आयातित वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख अनिवार्य गरेपछि व्यवसायीहरूको विरोध चर्किएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ अनुसार विभागले गत चैत २० गतेदेखि यो व्यवस्था कडाइका साथ