चालीस रोपनीमा गोलभेँडा फलाउँछन् पाँचथरका कमल
पाँचथर : आजभोलि प्रायः जसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायीत हुन्छन् । तर पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल तिम्सिना विदेश जाने सपना त्यागेर गाउँमै गोलभेँडा फलाइरहेका छन् । गोलभेँडा उत्पादनबाट तिम्सिनाको परिवारले मनग्य आम्दानी
युनिकोड
मिति रूपान्तरण