अपराध

सुनसरीमा फरुवाले हानेर पुरुषको हत्या, संलग्न व्यक्ति प्रहरीद्धारा सार्वजनिक

इटहरी : सुनसरीको गढीमा हत्या गरिएको अवस्थामा शव फेला परेपछि प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ । दुईदिनअघि (भदौ ३)मा सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ थलाहामा स्थानीय ४६ वर्षीय ज्ञानचन्द ऋषिदेवको हत्या भएको...