अपराध

विराटनगरबाट खैरो हेरोइनसहित चार जना पक्राउ

विराटनगर । विराटनगरबाट अलगअलग समयमा लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित चार जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का २१ वर्षीय...