कोशी प्रदेशको आमसञ्चार विधेयक विरुद्ध पत्रकार महासंघ पनि आन्दोलनमा
विराटनगर : नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समितिले कोशी प्रदेश सरकारले संसदमा पेस गरेको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’लाई प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास भन्दै विरोध जनाएको छ । महासंघको निश्कर्ष अनुसार उक्त विधेयक नेपालको संविधानले