कोशी प्रदेश खोरेतमुक्त अभियानः गाई–भैँसीलाई निःशुल्क खोप
विराटनगर : विराटनगर महानगरपालिकालाई खोरेत रोगमुक्त पालिका बनाउने लक्ष्यसहित विराटनगर महानगरपालिकाले गाई र भैँसीलाई निःशुल्क खोप दिने अभियान सुरु गरेको छ । विराटनगर महानगरपालिकाको आयोजना तथा कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपन्छी
युनिकोड
मिति रूपान्तरण