कोशी

करोडको क्षति भएपनि हारेन झापाका बस्नेतको मन, दिनहुँ राहत बाँडेर चर्चा चुलियो झन्

झापा : झापा गाउँपालिका–३ निवासी चन्द्र बस्नेतले लगाएको केरा खेती सानोमाई खोलामा आएको बाढीले सखाप बनायो। गत असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि सानोमाई खोला उर्लिएर पानीको भँगालो बस्ती छिर्दा रङ्गपुरका कृषक बस्नेतको केरा