कोशी

झापामा बाढीको उच्च जोखिम क्षेत्रलाई ‘संवेदनशील’ घोषणा, सुरक्षा निकाय सतर्क

झापा : जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको चेतावनी दिएको छ। यसैबिच झापामा पनि विभिन्न स्थानमा बाढी र डुबानको जोखिम बढेपछि जिल्ला