कोशी

कोरियामा मौसमी र पानीजहाज कामदार सम्बन्धी वास्तविकता, भ्रम र ठगी

विषय प्रवेश : दक्षिण कोरियामा सन् २०१५ बाट मौसमी कामदारको अवधारणा सुरु भएको हो । सन् २०१५ बाट नै मौसमी कामदार प्रवेश नगरे पनि कार्यविधि निर्माण तथा आवश्यकता पहिचान र प्रभावको बारेमा अध्ययन सुरु भएको...