कोशी

उदयपुर दुर्घटना : मृतक संख्या ८ पुग्यो, ९ जना घाइते

धरान । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीमा आज बिहान भएको बोलेरो गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनामा ९ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । धरानबाट भोजपुरका लागि छुटेको...