कोशी

झापामा वृद्ध महिलाको हत्या आरोपमा दुई जना पक्राउ

झापा । झापामा ८३ वर्षीया वृद्धाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको झापा गाउँपालिका-७ का २८ वर्षीय अजय यादव र झापाकै शिवसताक्षी नगरपालिका-७ का २४...