काेसी

इटहरी दुर्घटना अपडेट : इन्स्पेक्टरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन, एसपीसहित २१ प्रहरी घाइते

इटहरी : इटहरी १० मा बसको ठक्करबाट स्थानीय १३ वर्षीया सजना यादवको मृत्यु भएपछि प्रहरीले छानबिन समिति गठन गरेको छ । आइतबार दिउँसो ४ः३० बजेतिर झापाको काकडभिट्टाबाट विराटनगरतर्फ आउँदै गरेको मे १ ख ४५७४ नम्बरको...