काेसी

उदयपुरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

उदयपुर : उदयपुरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका–१ कोर्सेस्थित भित्री सडक खण्डमा बिहीबार ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर सडकबाट अन्दाजी ५० मिटरजति तल झर्दा चालक...