मुख्य खबर

खोटाङमा दुर्घटनाः २ जनाको मृत्यु, १९ जना घाईते

खोटाङ : खोटाङको हलेसीबाट तीर्थयात्री बोकेर फर्किँदै गरेको गाडी सोमबार बिहान दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । कोशी प्रदेशका निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठका अनुसार दुर्घटनामा १७ जना घाइते भएका थिए । घाइतेमध्ये