निर्यात अनुदान स्थगनले उद्योग क्षेत्रमा निराशा, मोरङ उद्योग व्यापार सङ्घको सरकारलाई चेतावनी
विराटनगर । सरकारले निर्यात अनुदानको आवेदन प्रक्रिया अघि नबढाउने निर्णय गरेपछि देशभरका निर्यातमुखी उद्योगहरू असन्तुष्ट बनेका छन् । निर्णयले उद्योग क्षेत्रको मनोबलमा ठूलो चोट पु¥याएको भन्दै मोरङ उद्योग व्यापार सङ्घले सरकारप्रति तीव्र असन्तोष प्रकट गरेको छ
युनिकोड
मिति रूपान्तरण