खेलकुद

एनपिएलमा जुवा काण्ड : विज्ञापन बोर्डको एक्सन, क्यानलाई चेतावनी, दुई एजेन्सी कालोसूचीमा

काठमाडौँ : नेपाल प्रिमियर लिग (NPL) का खेलमा जुवा खेलाउने साइटका विज्ञापन देखिएपछि विज्ञापन बोर्डले कठोर निर्णय गरेको छ । नेपाल क्रिकेट सङ्घ (CAN) ले गत २०८१ मङ्सिर १५ देखि पुस ६ गतेसम्म ट्वान्टी फर्स्ट सेन्चुरी