खेलकुद

नेपाल मलेसियासंग १३ रनले पराजित, पाँच खेलको शृङ्खलामा २–१ ले पछाडि

काठमाडौँ :मलेसियामा जारी पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल मलेसियासँग १३ रनले पराजित भएको छ। क्वालालम्पुरमा आज सम्पन्न खेलमा मलेसियाले दिएको १२१ रनको लक्ष्य पछ्याउँदै नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै