राष्ट्रिय जागृति क्लबको अध्यक्षमा केशव कार्की चयन
सुनसरी : इटहरीको पुरानो र लोकप्रिय संस्था राष्ट्रिय जागृति क्लबको अध्यक्षमा केशव कार्की सर्वसम्मत रूपमा चयन भएका छन्। क्लबको आइतबार सम्पन्न ३५औँ साधारण सभा तथा अधिवेशनले कार्कीलाई आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हो। क्लबले विगत दुई वर्षसम्म सफल नेतृत्व
युनिकोड
मिति रूपान्तरण