स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप : न्यू स्टारलाई पराजित गर्दै दमक सेमिफाइनलमा प्रवेश
इटहरी : दोस्रो स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उद्घाटन खेलमा न्यू स्टार क्लब बराहक्षेत्रलाई १–० गोल अन्तरले पराजित गर्दै दमक एकेडेमी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल...