खेलकुद

इलाम महिला गोल्डकपको आय-व्यय सार्वजनिक : तीन लाख बचत, झन्डै ३० लाख उठ्न बाँकी

इलाम : इलामको ठुलो टुँडिखेलमा फागुन १७ देखि २४ गतेसम्म आयोजना गरिएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप फुटबल प्रतियोगिताको आय(व्यय सार्वजनिक गरिएको छ। आयोजक क्लब ओएसिस इलामले सार्वजनिक गरेको विवरणअनुसार प्रतियोगिताबाट हालसम्म तीन लाख ३४