धनकुटा कांग्रेसद्वारा विशेष महाधिवेशन माग, पार्टीलाई पुस्तान्तरण र रुपान्तरण गर्न सुझाव
धनकुटा : नेपाली कांग्रेस धनकुटा जिल्ला समितिले वर्तमान परिस्थितिमा पार्टीलाई नयाँ उर्जा र दिशा दिन विशेष महाधिवेशनको माग गरेको छ। पार्टी संगठनलाई क्रियाशील र सशक्त बनाउन तथा युवापुस्ताको भावना अनुसार पुस्तान्तरण र रुपान्तरण गर्न आवश्यक