शिक्षामन्त्री पुन मन्त्रालयमै बस्न सुरु गरे

काठमाडौँ : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मंगलबारदेखि मन्त्रालयमै बस्न सुरु गरेका छन्। सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि उनले सरकारी निवास नचाहिने निर्णय गर्दै ‘जहाँ काम गर्छु त्यहीँ बस्छु’ भन्दै केशरमहलस्थित शिक्षा