केन्द्रीय कारागारबाट फरार मानव बेचबिखन मुद्दाकी प्रतिवादी विराटनगरबाट पक्राउ

विराटनगर । काठमाडौंस्थित केन्द्रीय कारागारबाट फरार भएकी मानव बेचबिखन तथा ओसारपसार मुद्दाकी प्रतिवादीलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।  लुकिछिपी बसेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उदयपुरको कटारी नगरपालिका–४ की ४२ वर्षीया सृजना