अर्थ

बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई ठेक्का : टेलिकमको बिलिङ प्रणालीमा ३३ करोड भ्रष्टाचार

काठमाडौँ : बिलिङ प्रणाली खरिदमा भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमका बहालवाला र पूर्वप्रबन्ध निर्देशकसहित १७ व्यक्ति र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रबन्ध निर्देशक संगीता पहाडी, पूर्वप्रबन्धक निर्देशक सुनिल पौडेल तथा खरिद प्रक्रियामा संलग्न