अपराध

श्रोत नखुलेको नगद सहित अग्रवाल प्रहरी नियन्त्रण

विराटनगर :  हुण्डी कारोवार हुने गरेको विशेष सूचनाका आधारमा सक्रियता वढाएको प्रहरीले विराटनगर महानगरपालिका वडा नम्बर १५ बाट एक जनालाई, स्रोत नखुलेको नगद तथा सवारी साधन सहित पक्राउ गरेको छ ।  विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय