अपराध

इटहरी प्रहरी कार्यालय तोडफोड–आगजनीमा संलग्न पाँच जना पक्राउ

सुनसरी : जेननजी प्रदर्शनका क्रममा इटहरीस्थित इलाका प्रहरी कार्यालयमा तोडफोड, आगजनी, लुटपाट तथा प्रहरीप्रति दुर्व्यवहार गरिएको घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको विशेष टोलीले आन्दोलनको भिडियो, फोटोसहितका डिजिटल प्रमाणका