सङ्खुवासभामा झारफुक गर्न गएका धामी बिरामीकै खुकुरी प्रहारबाट निर्ममतापूर्वक मारिए
संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका–९ सालबिसाउने टोलमा मंगलबार साँझ एक व्यक्ति धारिलो हतियारको प्रहारबाट मारिएका छन्। मृतक अन्दाजी ५५ बर्षका कर्णबहादुर कुमाल झारफुक गर्ने धामी रहेको खुलेको छ। प्रहरीका अनुसार उनी बिरामी परेका २६ बर्षिय बिक्रम कुमाललाई
युनिकोड
मिति रूपान्तरण