अपराध

हाडनाता करणीबाट बलात्कृत गर्भवती बालिकाको हवाई उद्धार

काठमाडौँ : राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बाजुराको बूढीनन्दा नगरपालिका स्थायी ठेगाना भएकी करिब १५ वर्षीया एक बालिकाको उद्धार गरिएको छ । मन्त्रालयको राष्ट्रपति महिला उत्थान समन्वय इकाइद्वारा यही असोज...