विराटनगरबाट १०३ किलो गाँजासहित कार प्रहरीको नियन्त्रणमा
विराटनगर : विराटनगरबाट १०३ किलो गाँजासहित कार प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो ३ः५० बजेतिर विराटनगर महानगरपालिका–१५ दुई नम्बर ढाँटबाट १०३ किलो गाँजासहित बीआर ३८ एडब्लू–३७७६ नम्बरको भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको हो...
युनिकोड
मिति रूपान्तरण