पत्रकार महासङ्घ सुनसरीको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित
इटहरी : नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित भएका छन्। प्रेस चौतारी र प्रेस युनियन गठबन्धनबाट उम्मेदवार बनेका काफ्ले ९४ मतसहित निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी गणेश निरौलाले ७९ मत प्राप्त गरे ।...