कोशी प्रदेशका विभिन्न स्थानमा सवारी दुर्घटना हुदाँ चार जनाको मृत्यु
विराटनगर । कोशी प्रदेशको झापा, सुनसरी र उदयपुर जिल्लाहरूको छुट्टा छुट्टै स्थानमा मङ्सिर २२ गते सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । झापा कन्काई नगरपालिका ८ लक्ष्मीपुर स्थित पूर्व पश्चिम लोक मार्गमा ना...