समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कम्बल वितरण
विराटनगर : विराटनगर महानगरपालिका १६ स्थित दुर्गा मन्दिर परिसरमा सामुदायिक प्रहरी सेवा केन्द्र रानीको आयोजनामा न्यानो कपडा कम्बल वितरण गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भएको उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका...
युनिकोड
मिति रूपान्तरण