श्रीलंका टप्पुका विद्यार्थीलाई बालविवाह सम्बन्धी सचेतना
बराहक्षेत्र : सिमान्तकृत समुदायका विद्यार्थीहरू अध्ययनरत रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई बालविवाह सम्बन्धी सचेतना गरिएको छ । लैगिक हिंसाविरूद्व १६ दिने अभियान–२०८१ अन्तर्गत बालविवाहविरूद्व सचेतना कार्यक्रम गरिएको हो । विद्यार्थीहरूलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख...