रेडक्रसले भन्यो, 'गाजा पृथ्वीमा नर्कभन्दा पनि खराब भयो'
काठमाडौँ : अन्तर्राष्ट्रिय रेडक्रस समितिका अध्यक्ष मिर्जाना स्पोलजारिकले गाजा पृथ्वीमा नर्कभन्दा पनि खराब भएको टिप्पणी गरेकी छन् । जेनेभा मुख्यालयमा बीबीसीसँग कुरा गर्दैस्पोलजारिकले गाजामा मानवता पूर्ण रूपमा समाप्त भएको बताएकी हुन् । उनले भनिन्, 'देशहरूले यो