समाचार

लखेटिएको कुकुरले पायो नयाँ घर : चितवनको कुकुर यसरी पुग्यो अमेरिका

चितवन : केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरस्थित होटल ग्लोबलको परिसरमा बसिरहेका थिए। एक दिन छाडा कुकुर उनीहरू नजिक आइपुग्यो। पाहुनालाई कुकुरले टोक्ला कि भन्ने आशंकामा सुरक्षा गार्ड हतारिँदै आइपुगे र कुकुरलाई चोट लाग्ने गरी लखेटे। त्यो