विचार

‘नेतृत्व पुनरावर्तन’ को दुष्चक्र : कांग्रेस किन स्थिर हुन सकेन?

रमेश कुमार  बोहोरा नेपालको सबैभन्दा पुरानो र ठुलो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेस अहिले इतिहासकै सबैभन्दा कठिन मोडमा उभिएको छ। मुलुकमा भएका तीन ठुला आन्दोलनको नेतृत्व गरेको यो पार्टी ‘जेनजी आन्दोलन’पछि अनिर्णयको बन्दी बनेको छ। पार्टीभित्र रूपान्तरण र